समय भ्रम

अधिकांश यात्राहरु
लक्ष्यहिनमा टुङ्गिन्छ
समयको आफूखुसी बहाव र स्वार्थी वर्तमान
तीव्र दौड़मा
कुदिरहन्छ
मान्छे

विचरा मान्छे
मीठा सपनाहरुको
रंगीन दुनियाँमा
अलमलिएर
थोत्रो
अनि

त्रसित वर्तमानमा भवितव्य चित्र
खेलाएर
समय भ्रममा
अल्झिरहन्छन्

फगत
सोझासीधा
मान्छेहरु
व्यर्थ घमण्डमा फुलेर

अस्तु

Published in: on नोभेम्बर 6, 2011 at 3:29 बिहान  टिप्पणी लेख्नुहोस्  
Tags:

The URI to TrackBack this entry is: https://aawaajshrestha.wordpress.com/2011/11/06/%e0%a4%b8%e0%a4%ae%e0%a4%af-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae/trackback/

RSS feed for comments on this post.

टिप्पणी छोड्नुहोस्